![]() |
विहानै विद्यालय जाने नानीहरु आज दाईहरुले जात्रा देखाए पछि ११ बजे विद्यालय जाने तयारी गर्दै रानीपाखरी अगाडी |
राजनीतिक दल जनता प्रति उतरदायि हुन्छन् । नेताहरु जनता प्रति वफादार हुन्छन् तब न मूलुकले प्रगति गर्छ । तर जुन देशका राजनीतिक दल र नेताहरुले नैतिकता पोलेर खाइसकेका छन् । त्यस्ता नेताहरुबाट जनता सींगो मूलुकले के अपेक्षा गर्ने । केहि दिन अघि गाइजात्रा महोत्सव मनाएको राजधानी अहिले हास्यकलाकारको सप्ताहव्यापि जात्रा हेरेर हाँसिरहेका छन् । फेरी एमालेको युवा संघले अर्को जात्रा शुरु गरेको छ आइतवार देखि । तर यो गाइजात्राले राजधानीवासिलाई हसाएन बरु रुवाएको छ ।
विहान ६ देखि १० बजेसम्मको सावारी साधन बन्द गर्ने कार्यक्रमले विद्यालयमा पठनपाठन संचालन गर्न समस्या परेको छ । जसलेगर्दा यी बालबालिकाले विद्यालय जान पाएनन ।
विहान ६ देखि १० बजेसम्मको सावारी साधन बन्द गर्ने कार्यक्रमले विद्यालयमा पठनपाठन संचालन गर्न समस्या परेको छ । जसलेगर्दा यी बालबालिकाले विद्यालय जान पाएनन ।