Sunday, June 12, 2011

अब पालो मॊबाइकको

मोटरसाइकल र साइकलको फ्यूजन मोसाइकल
नेपाल आयल निगमले फेरी पेट्रोलको भाउ ५ रुपैयाँ बढायो रे अव भने मेरो मोसाइकल मोटरसाइकल र साइकलको फ्यूजन ले बजार लेला जस्तो छ । यो संकटको बेलामा प्रतिलिटर १ सय २ रुपैयाँ तिरेर घण्टौ जाममा फस्दै समस्या झेल्नुभन्दा यो मोसाइकल उपर्युक्त होला भन्ने हाम्लाई लाग्या छ ।
तेल खाने साधन







नो गाडी नो बाइक अब सस्तो र सर्वसुलभ अनि नेपालीको आम्दानी सुहाँउदो मोबाइक

Saturday, June 11, 2011

सधैको द्धिविधा

के गर्ने ? कसो गर्ने ? कसरी पढ्ने ? कसरी कमाउने ? कस्लाई भन्ने ? 
कसरी उन्नती गर्ने ? कसरी पेट पाल्ने ? कसरी राम्रो बन्ने ? 
र कसरी सबैभन्दा गतिलो हुने भन्दा भन्दै 
यो जीवन त त्यत्तिकै चिप्लिदो रहेछ !