Thursday, April 1, 2010

नेपालमा जनताको पक्ष्धर मिडियाको खडेरी रहेछ

म आफै पनि एउटा साचारकर्मी हुँ । पछिल्लेा समयमा थुप्रै साचार माध्याम आएका छन् । म गर्व गथै नेपालमा साचार माध्यामको रामा्रे विकास भयो भनेर तर अहिले मलाई लाग्छ नेपालमा जति सुकै मिडिया खेले पनि अहिलेसम्म नेपालमा साँच्चै जनताको पक्ष्धर मिडिाको खडेरी रहेछ
भ्याली प्रसुति गृह पुतलिसडकको लापरवाहीले आज साहिलो अंटिलाई गुमाउनु पर्दा लगायत मेरो समस्त लुइटेल परिवार मर्माहात अस्पताल प्रशाशनले माफि माग्यो तर हामीले परिवारको सदस्यलाई सदालाई गुमायौ . हस्पिटको गल्तिले मान्छ मरयो तपाई साचार माध्यामले यो कुरा सार्वजनिक गरिदिनुस भन्दा पनि एभिन्यूज कान्तिपुर टिभि मुक दर्शक भय किनकि हामीले हस्पिटल तोडफेड गरेनौ आगजनी गरनौ नेपाी मिडियाले सायद अव तोडफोड आगजनी नगरी आम नागरिकका खवर नदिने भएछन जस्तो लागेको जबकि हस्पिटलले पनि यसलाई गल्ति मानिकेको अवस्थमा पनि यी मिडियाले यसलाई समाचार बनाउन उपयुक्र्त डहरयाएनन जनताको मिडियाको पगरी गुथेको कान्तिपुर एभिन्यूज ले आजको यो घटनामा दश पटक जनाकारी गराउदा पनि वास्ता गरेन . सायद यी विग मिडिया पनि विग मान्छेकै डम्फु बजाउन ब्यस्त हुदा रहेछन् .सगरमाथा, एविसि, नेशनल तराइ टिभिका साथीहरुलाई भने धन्यवाद कमसेकम उहाँहरुले कथित विग मिडियाले जस्तो रबैया देखाउनु भएन आफै पनि एउटा साचारकर्मी हुँ पछिल्लेा समयमा थुप्रै साचार माध्याम आएका छन् गर्व गथै नेपालमा साचार माध्यामको रामा्रे विकास भयो भनेर तर अहिले मलाई लाग्छ नेपालमा जति सुकै मिडिया खेले पनि अहिलेसम्म नेपालमा साँच्चै जनताको पक्ष्धर मिडिाको खडेरी रहेछ