Sunday, August 30, 2015

बाहुन


हो म "बाहुन" हुँ। मेरो घरमा प्राधिकरणलेलोडसेडिङ नहुने लाइन जोडिदियको छ।

टेलिकमले एडिएसएलको पैसा तिर्नुपर्दैन भनेको छ।

हेलमेट खोलेर टुपि देखायसी पम्पवालाले फुलट्याङ्की तेल फ्रि मा हालिदिन्छ।

लोडसेडिङ नहुने लाइन जोडिदियको छ।टेलिकमले एडिएसएलको पैसा तिर्नुपर्दैन भनेको छ।

हेलमेट खोलेर टुपि देखायसी पम्पवालाले फुलट्याङ्की तेल फ्रि मा हालिदिन्छ।

Thursday, August 27, 2015

सँगै जाँड खाऔँ

–विपी अस्तु
पथरैया–६ भगरैया, कैलाली

उँ हामी फेरी संगै जाँड खाऔँ
तिमी
ढकियाभरी ढिक्री ल्याउ
टपरीमा बंगुरको मासु ल्याउ
सिन्कीको अचार ल्याउ
सिद्राको चटनी ल्याउ
मुसाको भुटुन ल्याउ

छाप्रोभरी बाबर ल्याउँछुँ
बटुकाभरी फाँडो ल्याउँछु
काक्राको राइतो ल्याउँछुँ
भैसीको दहि ल्याउँछु
सिमीको तरकारी ल्याउँछु