Sunday, August 30, 2015

बाहुन


हो म "बाहुन" हुँ। मेरो घरमा प्राधिकरणलेलोडसेडिङ नहुने लाइन जोडिदियको छ।

टेलिकमले एडिएसएलको पैसा तिर्नुपर्दैन भनेको छ।

हेलमेट खोलेर टुपि देखायसी पम्पवालाले फुलट्याङ्की तेल फ्रि मा हालिदिन्छ।

लोडसेडिङ नहुने लाइन जोडिदियको छ।टेलिकमले एडिएसएलको पैसा तिर्नुपर्दैन भनेको छ।

हेलमेट खोलेर टुपि देखायसी पम्पवालाले फुलट्याङ्की तेल फ्रि मा हालिदिन्छ।
परिक्षामा सामेल भएकै थिइन तर डिग्रिको सर्टिफिकेट पुर्याउन त्रिभुबनबिश्वबिद्यालय घरमै आएको थियो।

झन खानेपानि सँस्थानले त हदै गर्छ यार !धारामा एकछाक पानी अर्को छाक दुध पठाउँछ।

मलाई आरक्षण चाहिदैन किनकि तिमि जसरी मयहि माटोमा उम्रियको धर्तिपुत्र होइन।म त कुन ग्रहबाट झरेको प्राणी हुँ मैलाई नै थाहा छैन।

(यो मेरो आफनो रचना होइन । सामाजिक संजालहरुमा भेटेको यो रचना समय सान्र्दभिक लाग्यो त्यसैले यहाँ शेयर गरेको हुँ ।)

No comments:

Post a Comment