Saturday, December 19, 2015

जिबनको खोजीमा


Er Nabin Chandra Ghimire 

7 वर्ष पुरा भएछ एस एल सी पछि
२ विकल्प
कतार र काठमाडौँ मध्य
धेरै साथीहरुले कतार रोजे
मैले काठमाडौँ रोजे
त्यस पछि.........
साथी हरु कतार छिरे
म काठमान्डु छिरे
उनिहरु मुल्यबान पैसा कमाउन थाले
म मुल्यहींन सर्टीफिकेट कमाउन थाले