Sunday, August 5, 2012

काठमाण्डौ कि जलमाण्डौ ?

करिव आधाघण्टा पानी पर्दा काठमाण्डौका सडक पुरै जलमग्न हुन्छन् । जमल पुतलिसडक माइतिघर लगायतका सडकले खोलाको रुप लिन्छन् । सडकमा सवारी कम चल्छन् । चलेका सवारी पानी खाएर सडकमै अलपत्र पर्छन । बटुवा हातमा जुत्ता चप्पल बोकेर गन्तब्य तिर लम्किन्छन् । साउन २१ गते आइतवार  आधाघण्टा पानी पर्दा राजधानी शहरका सडक यस्तो  देखियो । 
पुतलिसडकमा जलमग्न सडकमा बाइक कुदाउदै 




पुतलिसडक चोकमा जमेको छिचोल्दै गुडेका सवारी 

जाममा जमल 

हातमा जुत्ता र चप्पल बोकेर हिड पैदलयात्रु

जमलमा पानी जमेर भएको सवारी जाम 

No comments:

Post a Comment