Tuesday, August 9, 2011

सुनको आँखामा सुनै संसार

बिगत केहि दिन देखि सुनको बजार मूल्य नीकै बढेको छ . यसले खास गरेर युवाहरुमा हलचल नै ल्याईदीएको छ . सायद त्येही कारण हुनुपर्छ बिगत दुइदिन देखि फेशबुकका स्टाटसमा सुनको मूल्यका बारेमा नीकै रमाइला कुराहरु लेखिएका छन् . सुनको मूल्यसँगै युवाहरुको पारो तातेको छ. आहिले जताततै सुन चर्चा छ . नुन खान नपाय नि सुन लाउनु पर्छ भन्ने मान्यताले ग्रस्त आधी आकाश ढाकेका हाम्रा दिदि बहिनिहरु त छक्क परेकै छन् . त्यो भन्दा नि बढी हाम्रा अबिबाहित पुरुष साथीहरु छक्क परेका छन हेरौ सुनको मूल्य वृद्धिले ल्याएको तरङ्ग :

 
"अब चाहिँ बेलैमा बिहे नगरेको भनेर पछुताउने भइयो। सुनले ढाड सेकाउँदै गएको छ। अझै कति हान्ने हो, थाहा छैन। अब सुनभन्दा कम छैन हराएमा डर छैन जिन्दाबाद ....."-कन्चन आधिकारीको स्टाटस

"सुनको भाउ तोलाको ४७ हजार ५ सय रुपैयाँ पुग्यो.....अब हामि अविवाहित साथीहरुले मिलाएर गर्नुपर्ने भयो है....."- बाशुदेव न्यौपानेको स्टाटस


"Gold ????????? 49, 400 ??????????? kasari milaune ho ta aba ?????????????? bafre...........khai k khai k....Gold nai use nagari bihe garnu parla vanne po lagyo ta sir.......................​.."- सन्तोष घिमिरेको स्टाटस


 
"aahile milaunhos natra Manshir mahina ma Jhan mahango huncha ani feri tapai ko bibha ma kharcha napugla tesaile aahile nai milayara garnu hola ...." प्रविण ढकालको स्टाटस

"gold/tola 49400...............kasari milaune होला ?"-हिमाल खरेलको स्टाटस
"साथि हो, बिदेशी डलर खर्चेर किन्नु पर्ने सुन प्रयोग नगरौं...हाम्रै बारी कान्लामा फाल्ने लसुन प्रयोग गरौँ ....यसरि मिलायो भने नमिल्ने कुरै छैन !!!!"-बिष्णु भट्टराईको स्टाटस

 "सुनको भाउ तोलाको ४७ हजार ५ सय रुपैयाँ पुग्यो.....अब अविवाहित साथीहरुले मिलाएर गर्नुपर्ने भयो है....."-सुशील भट्टराईको स्टाटस
"khoi jhapa ma ta 48000 pugeko 6.. yo pani milayer nai gar6n ki kya ho.. 500 Rs. milaye jasto 6 ktm n btm ma..."-रमेश समदर्शीको स्टाटस

 "सुनको भाउ बढेछ । साथीहरुले मिलाएर विहे गर्नुहोला है । फेरि पछि ठाकठुक पर्ला । :)"- अर्जुन सुबेदीको स्टाटस
"लसुन देखि सुन्तोला र सुन को मूल्य के सारो बढेको गाँठे यस्तै पारा हो भने यो सुन भन्ने शब्दाई परिमार्जित गर्नु पर्ने भयो के छ विचार साथीहरुको ?"- मेरो आफ्नै स्टाटस

1 comment:

  1. Kura Man pareko sthiti ho hai Solta...

    ReplyDelete