Monday, October 3, 2011

दशैमा सुनसान काठमाण्डु


सधै भिडभाड र व्यस्त रहने काठमाण्डु शहर अहिले निकै शान्त छ । कारण दशैं पर्व । मुलुकका विभिन्न भागबाट राजधानी आएर विभिन्न पेशा र व्यवसायमा संलग्न मानिसहरु दशै मनाउन घर गएपछि अहिले राजधानी सुनसान बनेको हो । दशैले सुनसान बनेको काठमाण्डु शहरको रिङ्गरोड घुमेर खिचिएका केहि तस्वीर यस्ता थिए । 
फुलपातिको दिन सिंहदरवार अगाडी सुनसान सडक

सधै सवारी जाम भइरहने सातदोवाटो चोक दशैले गर्दा निकै खुल्ला छ 




नक्खु दोबाटोमा पिंगमा रमाउदै युवा युवतीहरु

बल्खुबाट कलंकी तर्फको सडक

बल्खुमा खसी किन्दै मानिसहरु 

No comments:

Post a Comment