Monday, June 13, 2016

फरक छुट्टयाउ

ज्याकेट एड 
हिजो नयाँ शक्तिले काठमाण्डौबाट प्रकाशित मूलुकका ठूला दैनिक पत्रिका (गोरखापत्र बाहेक) मा ज्याकेट एड सहित भव्य प्रचार ग¥यो । आज विज्ञापन पाएका सबै पत्रिकामा मुख्य समाचारमा नयाँ शक्तिले नै पाएको रहेछ । गोरखापत्रले न त ज्याकेट एड पायो न त मुख्य समाचार नै बनायो । गोरखापत्रले समाचारको मूल्य थाहा नपाएको हो वा अन्य पत्रिकाहरु विज्ञापनबाट प्रभावित भएका हुन ।
मिडियाको विद्यार्थीको नाताले यो कुरा बुझन मन लाग्याथ्यो ।
ज्याकेट एड पाएको भोलिपल्ट अखबारमा समाचार 

No comments:

Post a Comment