Monday, September 21, 2015

नेपाल को उत्पीडित ब्राह्मण क्षेत्री प्रति सरकार को ध्यान जाओस् !

नजाति हरु लाइ पढ्न अल्छी लागेर बाहुनहरु लाइ काशी पठाए नि पढेर आएको त्यों बाहुन लाइ पंडित बाजे पंडित बाजे भन्दै फुर्काएर पूजा पाठ माँ तल्लीन गराए
बाहुन ले मासु खान नि हुदैन जाड खान पनी हुदैन भन्दै खाने कुरा हरुमाँ पनी बन्देज लगाइदिये उता बाहुनहरु जोत्न नि हुदैन भनेर जोत्न नि दिएनन बाहुन लाइ बोलाएर दिन भरी कराउन(पूजापाठ ) लगाएर दुई माना चामल दिएर पठाउथे तर आफु ले भने दिन माँ तिन पहर खाएर जोतेर साझ दुई पाथी को पारिश्रमिक लैजान्थे

बाहुन ले अरु ले छोएको खानु हुदैन भनेर आफ्ना घरमाँ आएको बाहुन लाइ खान दिदैन थे तर आफु ले भने बाहुन का घर गएर स्वाम्म खाएर आफ्नो मानो जोगाउथे बाहुन ले अन्य जातमाँ बीहे गर्न हुन्न भन्दिन्थे बाहुन ले पत्याउथे तर आफु हरु ले भने तेइ बाहुनका छोरी चेली पनी मौक़ा मिलाई मिलाई टपकाउथे अनि बाहुन हेर्या हेरेइ बाहुन ले पढ्नबाहेक बाहिर जानू हुदैन भन्दिन्थे अनी आफु हरु भने भारतीय फ़ौज ब्रिटिस आर्मी सिंगापुर पुलिस जस्ता काम माँ लागेर भारु डलर कमाउथे अनी बाहुन लाइ भने नेपाल को सत्ता माँ अल्माल्याएर राखे अनी बीस बर्ष माँ भर्ती भाका मनुवा हरु ले चालीस बर्ष को हुदा पेन्सन पाउछ्न पेन्सन निस्केर मजा संग बचेको जिन्दगी ब्यतित गर्छन

तर बाहुन हरु भने चालीस बर्ष को हुदा बल्ल होशा आउछ्न र खाड़ी तीर लाउछ्न ताठा बाठा ले सरकार चलाएर खान्छ्न सोजा साझा बाहुन ले या त खाड़ी तातो घाम खान्छ्न या फेरी जनजाति को गाली
जनजाति हरु भने भारु डलर खादै बाहुन लाइ गाली गर्दै मृदुला कोइराला ले जस्तै खुट्टा खापेर पेन्सन खाएर बस्या छन  
नेपाल को उत्पीडित ब्राह्मण क्षेत्री प्रति सरकार को ध्यान जाओस् !


(यो मेरो आफनो रचना होइन । सामाजिक संजालहरुमा भेटेको यो रचना समय सान्र्दभिक लाग्यो त्यसैले यहाँ शेयर गरेको हुँ ।)

No comments:

Post a Comment