Wednesday, May 8, 2013

We love you mom...

२०६९ को आमाको मुख हेर्ने दिन  ..वी लभ यु म'म ....
भान्जा भान्जिको विबाहमा सहभागि हुन मंमि इटहरी जानुभएकोले यो वर्ष आमाको मुख हेर्ने दिन फोनबाट कुरा गरेर चित्त बुझाइयो । अघिल्ला वर्षहरुमा निकै रमाइलो गरिन्थ्यो यो दिनमा । तर आज तपाई यहाँ नहुँदा केहि खल्लो लागिरहेको छ ।
गत वर्ष आमाको मुख हेर्ने दिन खिचेको यो तस्विर तपाई प्रति समर्पित गर्छू अनि यो एउटा गित..वी लभ यु म'म .... http://www.youtube.com/watch?v=pOK08cRwE6c


  • गत वर्षको ब्लग पढ्न यो लिंक क्लिक गर्नुस्  

http://www.sumanluitel.com/2012/04/blog-post_21.html 

  • आमासंग समन्धित अर्को ब्लग 
http://www.sumanluitel.com/2012/04/mothers-love.html



No comments:

Post a Comment