Sunday, April 29, 2012

यहि हो बाबुरामको मितब्ययी मन्त्रीमण्डल ?

चालु आर्थिक वर्ष २०६८–०६९ को फागुन मसान्तसम्मका आठ महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणमा एक करोड ३२ लाख रुपैयाँ खर्च गरेका छन । 

कुन मन्त्रीले कती उढ़ाये
  • स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझी रु. ६ लाख दुई हजार ५८०
  •  उपप्रधानमन्त्री विजयकुमार गच्छदारले रु. ३ लाख २८ हजार
  • पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले रु.१ लाख
  • मन्त्री हृदयेश त्रिपाठीले रु. ९० हजार
  • मन्त्री पोष्टबहादुर बोगटीले रु. ७७ हजार
  • मन्त्री राजेन्द्र महतोले रु. ३ लाख ८८ हजार 
  • मन्त्री वर्षमान पुनले रु. १ लाख ७७ हजार
  • मन्त्री दीनानाथ शर्माले रु. ३ लाख ३६ हजार
  • महेन्द्रप्रसाद यादवले रु.१ लाख ५५ हजार
  •  लोकेन्द्र विष्टमगरले रु.२ लाख ४२ हजार
  • गोपाल किरातीले रु. ४ लाख ६१ हजार
  • भीमप्रसाद गौतमले रु.१ लाख १६ हजार
  • रामकुमार यादवले रु.१ लाख 
  • अनिलकुमार झाले रु. ५ लाख ६४ हजार
  • मन्त्रीवृजेशकुमार गुप्ताले रु.४ लाख ५० हजार
  • हेमराज तातेडले रु.४७ हजार
  • कमला रोक्काले रु. १ लाख ५० हजार
  •  राजलाल यादवले रु.३ लाख १७ हजार
  •  मुहम्मद वकील मुसलमानले रु. ६७ हजार
  •  दानबहादुर चौधरीले रु.३ लाख ८७ हजार
  • कल्पना धमलाले रु. १ लाख ५५ हजार 
  •  सत्य पहाडीले रु. ३ लाख ८८ हजार बुझेका छन् ।
त्यस्तै, पूर्वमन्त्री नन्दनकुमार दत्तले रु.५ लाख र सरिता गिरीले रु. ६३ हजार भ्रमण खर्च लिएका छन् ।
  • राज्यमन्त्री खोभारी रायले रु. २ लाख ५९ हजार
  • राज्यमन्त्री राम बचन यादवले रु.१ लाख ७५ हजार
  • राज्यमन्त्री सरोज कुमार यादवले रु.७९ हजार
  •  राज्यमन्त्री दिलीप महर्जनले रु. २ लाख ८३ हजार 
  •  राज्यमन्त्री विष्णुप्रसाद चौधरीले रु. १ लाख १५ हजार
  • राज्यमन्त्री सूर्यमान दोङले रु. ३२ हजार
  • राज्यमन्त्री लीला भण्डारीले रु. ३ लाख १९ हजार
  •  राज्यमन्त्री गोपी अछामीले रु. ४ लाख
  •  राज्यमन्त्री घनश्याम यादवले रु. ४ लाख १८ हजार
  •  राज्यमन्त्री ज्वालाकुमारी साहले रु. ८७ हजार
  • राज्यमन्त्री सुष्मा शर्माले रु. ४४ हजार
  • राज्यमन्त्री हरिराज खेवाले रु. ४ लाख ४५ हजार
  •  राज्यमन्त्री सुनिताकुमारी महतोले रु. ८४ हजार तथ
  • राज्यमन्त्री भीमराज चौधरी राजवंशीले रु.२ लाख ५२ हजार
  • ज्यमन्त्री लक्ष्मण महतोले रु. ९७ हजार
  • राज्यमन्त्री दुर्गादेवी महतोले रु. ८४ हजार
  • राज्यमन्त्री काशीदेवी झाले रु. ६६ हजार
  • राज्यमन्त्री ईश्वरदयाल मिश्रले रु. ४ लाख ७१ हजार 
  • राज्यमन्त्री अरविन्द साहले रु. ३ लाख ४७ हजार 
  • राज्यमन्त्री रमणी रामले रु. २७ हजार 
  • राज्यमन्त्री सुरिताकुमारी साहले रु. २ लाख ३० हजार 
  • राज्यमन्त्री ओमप्रकाश यादवले रु. १ लाख ४६ हजार बुझेका छन् ।

No comments:

Post a Comment