Monday, February 13, 2012

जीवन, पिडा र प्रकुति

जन्मदिनको आबसर परेर एक मित्र ले झमक घिमिरेको "जीबन काँडा कि फुल" भन्ने पुस्तक उपहार दिएका थिए । पुस्तकको  कै आंश पढे । जीवनको नयाँ परिभाषा सिके । जीवनमा थुप्रै उतार चाडव आउछन । जसले मानिसलाइ परिपक्क बनाउछ । तर पनि मान्छे कतिपय कुराले निक्कै मर्महात हुन्छ । सायद यो प्राकृतिक  नियम नै हो । जुन म मा नि लागु हुन्छ ।   

मलाई थाहा छ, जीवनमा सबै थोक गुमाउने मान्छेहरु पनि यहाँ थुप्रै छन । उनीहरु ति सबै बेथा लुकएर हासी रहेका छन् । उनीहरुको तुलनामा मैले त्यस्तो  केहि गुमाएको छैन । तैपनि यो मन बुझ्दैन, किन किन अनयासै दुखिरहन्छ । सायद बुझ्दैछु पिडा भनेको यहि रहेछ । अनि सम्झिन्छु अरुणा लामाको त्यो कालजयि गीत ..... पोहोर साल खुसि फाट्यो ..... http://www.blogger.com/blogger.g?blogID=8325304989507778047#editor/target=post;postID=2153772965738597867

No comments:

Post a Comment