Monday, November 7, 2016

नेपालका मिडिया कहिले संवेदनशिल बन्ने ?


पत्रकार सबै कुराका ज्ञाता हुन त्यसैले  जसरी जे कुरा गर्दा नि हुन्छ ?

रकारीवाली नामले सामाजिक संजालमा भाइरल बनेकि कुसुम  श्रेष्ठले त नजानेरै नबोलेकि होलिन तर नेपाल टेलिभिजनका पाका पत्रकारले जानेर पनि किन यसरी प्रश्न सोधेका ?  स्टुडियोमा अन्तर्वाता लिन अतिथि बोलाए पछि थोरै भए पनि तयारी गर्नु पर्छ कि पर्दैन ? कि पत्रकार सबै कुराका ज्ञाता हुन त्यसैले  जसरी जे कुरा गर्दा नि हुन्छ ? खै के देखाउन खोजेको हो मैले चै बुझिन । कम से कम सरकारी टेलिभिजनबाट हामी दर्शकले यस्तो अपेक्षा गर्दैनौ । कठै उदेक लाग्दो छ यो यहाँको पारा !!!

No comments:

Post a Comment