Monday, January 14, 2013

पत्रकार कहिले र कोबाट मारिए ?

१ देवकुमार आचार्य २०५८–४–८ सरकारबाट
२ कञ्चन प्रियदर्शी २०५९–१–१६ सरकारबाट
३ कृष्ण सेन २०५९–२–१३ सरकारबाट
४ कमल एमसी २०५९–६–१५ सरकारबाट
५ राजकुमार केसी २०५९–७–७ सरकारबाट
६ नवराज शर्मा २०५९–१–१९ माओवादीबाट
७ अम्बिका तिमल्सिना २०५९–८–२५ माओवादीबाट
८ कुमार घिमिरे २०५९–७–१६ सरकारबाट
९ ज्ञानेन्द्र खड्का २०६०–४–२१ माओवादीबाट
१० विनोद चौधरी २०५९–६–१४ सरकारबाट
११ नगेन्द्र पोखरेल २०६०–९–७ सरकारबाट
१२ गोपाल गिरी २०६०–१०–१ माओवादीबाट
१३ पदमराज देवकोटा २०६०–१०–२४ सरकारबाट
१४ डेकेन्द्रराज थापा २०६१–४–२७ माओवादीबाट
१५ बद्री खड्का २०६१–५–१३ सरकारबाट
१६ धनवहादुर रोका मगर २०५९–१०–१६ माओवादीबाट
१७ खगेन्द्र श्रेष्ठ २०६१–१२–१९ माओवादीबाट
१८ महेश्वर पहाडी २०६२–६–१८ सरकारबाट
१९ बीरेन्द्र शाह २०६४–६–१८ माओवादीबाट
२० पुष्करबहादुर श्रेष्ठ २०६४–९–१८ जेटीएमएम–जेबाट
२१ आनन्दकुमार थापा २०६१ भाद्र सरकारबाट
२२ भीमबहादुर घर्ती २०६० सरकारबाट
२३ सुवास मैनाली २०६१ सरकारबाट
२४ मोहन खनाल २०६२ सरकारबाट
२५ ईश्वर ढुंगाना २०६२ सरकारबाट
२६ चिनबहादुर बुढा २०६२–११–१६ सरकारबाट
२७ जगतप्रसाद जोशी २०६५–०८–१३ –
२८ उमा सिंह जनकपुर २०६५–०९–२७ –
२९ जमिम शाह २०६६–१०–२४–
३० अरुण सिहानिया २०६६–११–१७ –
३१ देविप्रसाद धिताल २०६७–४–६ –
३२ बबुर खरेल २०६८–४–१०–
३३ यादव पौडेल २०६८–१२–२१ –
३४ सन्तोषकुमार गुप्ता २०६९–३–२२ –
३५ चन्दन नेपाली २०६९–०५–२७ –
बेपत्ता
१ मिलन नेपाली २०५६।२।२६ सरकारबाट
२ प्रकाशसिंह ठुकरी २०६४।३।२१ माओवादीबाट
३ चित्रनारायण श्रेष्ठ सरबारबाट
९नोटः यसमा छुट भएका अन्य मारिएका पत्रकारहरुको विवरण पुष्टि गर्ने क्रम जारी छ०

श्रोतः नेपाल पत्रकार महासंघ

No comments:

Post a Comment