Friday, February 12, 2010

जय शम्भो !

आज हिन्दु धर्मावलम्बिहरको महान् पर्व महाशिवरात्री यो अवसरमा समस्त हिन्दु धर्माबलम्बिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु शिवरात्रीका अवसरमा भाङ धतुरो जस्ता लागु औषधको प्रयोग बढ्दै गएको यसमा भने हामी सबै सचेत हुनु आवश्यक चार्ड पर्व रमाईलोका लागि पक्कै हुन तर यस्ता कुलतमा फसेर रमाइलो गर्दा कतै हामीले आफैलाई वर्बाद गरिरहेका छैनौ सोचौ जे होस महाशिवरात्री पर्वले समस्त नेपालीमा मेलमिलाप भातृत्वको विकास गरोस जय शम्भो !

तस्वीर साभार नागरिक डट कम

No comments:

Post a Comment