चालु आर्थिक वर्ष २०६८–०६९
को फागुन मसान्तसम्मका आठ महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणमा एक करोड ३२
लाख रुपैयाँ खर्च गरेका छन ।
कुन मन्त्रीले कती उढ़ाये
- स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझी रु. ६ लाख दुई हजार ५८०
- उपप्रधानमन्त्री विजयकुमार गच्छदारले रु. ३ लाख २८ हजार
- पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले रु.१ लाख
- मन्त्री हृदयेश त्रिपाठीले रु. ९० हजार
- मन्त्री पोष्टबहादुर बोगटीले रु. ७७ हजार
- मन्त्री राजेन्द्र महतोले रु. ३ लाख ८८ हजार
- मन्त्री वर्षमान पुनले रु. १ लाख ७७ हजार
- मन्त्री दीनानाथ शर्माले रु. ३ लाख ३६ हजार
- महेन्द्रप्रसाद यादवले रु.१ लाख ५५ हजार
- लोकेन्द्र विष्टमगरले रु.२ लाख ४२ हजार
- गोपाल किरातीले रु. ४ लाख ६१ हजार
- भीमप्रसाद गौतमले रु.१ लाख १६ हजार
- रामकुमार यादवले रु.१ लाख
- अनिलकुमार झाले रु. ५ लाख ६४ हजार
- मन्त्रीवृजेशकुमार गुप्ताले रु.४ लाख ५० हजार
- हेमराज तातेडले रु.४७ हजार
- कमला रोक्काले रु. १ लाख ५० हजार
- राजलाल यादवले रु.३ लाख १७ हजार
- मुहम्मद वकील मुसलमानले रु. ६७ हजार
- दानबहादुर चौधरीले रु.३ लाख ८७ हजार
- कल्पना धमलाले रु. १ लाख ५५ हजार
- सत्य पहाडीले रु. ३ लाख ८८ हजार बुझेका छन् ।
त्यस्तै, पूर्वमन्त्री नन्दनकुमार दत्तले रु.५ लाख र सरिता गिरीले रु. ६३ हजार भ्रमण खर्च लिएका छन् ।
- राज्यमन्त्री खोभारी रायले रु. २ लाख ५९ हजार
- राज्यमन्त्री राम बचन यादवले रु.१ लाख ७५ हजार
- राज्यमन्त्री सरोज कुमार यादवले रु.७९ हजार
- राज्यमन्त्री दिलीप महर्जनले रु. २ लाख ८३ हजार
- राज्यमन्त्री विष्णुप्रसाद चौधरीले रु. १ लाख १५ हजार
- राज्यमन्त्री सूर्यमान दोङले रु. ३२ हजार
- राज्यमन्त्री लीला भण्डारीले रु. ३ लाख १९ हजार
- राज्यमन्त्री गोपी अछामीले रु. ४ लाख
- राज्यमन्त्री घनश्याम यादवले रु. ४ लाख १८ हजार
- राज्यमन्त्री ज्वालाकुमारी साहले रु. ८७ हजार
- राज्यमन्त्री सुष्मा शर्माले रु. ४४ हजार
- राज्यमन्त्री हरिराज खेवाले रु. ४ लाख ४५ हजार
- राज्यमन्त्री सुनिताकुमारी महतोले रु. ८४ हजार तथ
- राज्यमन्त्री भीमराज चौधरी राजवंशीले रु.२ लाख ५२ हजार
- ज्यमन्त्री लक्ष्मण महतोले रु. ९७ हजार
- राज्यमन्त्री दुर्गादेवी महतोले रु. ८४ हजार
- राज्यमन्त्री काशीदेवी झाले रु. ६६ हजार
- राज्यमन्त्री ईश्वरदयाल मिश्रले रु. ४ लाख ७१ हजार
- राज्यमन्त्री अरविन्द साहले रु. ३ लाख ४७ हजार
- राज्यमन्त्री रमणी रामले रु. २७ हजार
- राज्यमन्त्री सुरिताकुमारी साहले रु. २ लाख ३० हजार
- राज्यमन्त्री ओमप्रकाश यादवले रु. १ लाख ४६ हजार बुझेका छन् ।
No comments:
Post a Comment