आज हिन्दु धर्मावलम्बिहरको महान् पर्व महाशिवरात्री । यो अवसरमा समस्त हिन्दु धर्माबलम्बिहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । शिवरात्रीका अवसरमा भाङ धतुरो जस्ता लागु औषधको प्रयोग बढ्दै गएको छ । यसमा भने हामी सबै सचेत हुनु आवश्यक छ । चार्ड पर्व रमाईलोका लागि पक्कै हुन तर यस्ता कुलतमा फसेर रमाइलो गर्दा कतै हामीले आफैलाई त वर्बाद गरिरहेका छैनौ सोचौ त जे होस महाशिवरात्री पर्वले समस्त नेपालीमा मेलमिलाप र भातृत्वको विकास गरोस जय शम्भो !
तस्वीर साभार नागरिक डट कम
No comments:
Post a Comment