बाबुराम सरकारले १०० दिन पुरा गरेको अवसरमा मंसिर १९ गते देखि दैनिक छ घण्टा लोडसेडीगको तालिका सार्वजनिक गरेको छ । बधाई छ सारा नेपालीलाई !
तालिका हेर्ने हो क्लिक गर्नुस.....
तालिका हेर्ने हो क्लिक गर्नुस.....
...a blog by SumAn Luitel
सेक्सलाई सबैभन्दा बढी विक्ने कुराको रुपमा धेरैले उल्लेख गर्छन । सायद शुक्रबारका सम्पादक पनि यहि कुराबाट प्रभावित हुनुहुन्छ । यदि यस्तै हो भने शुक्रबारका कुनै अंकमा हामीले ब्लु फिल्ममा तस्वीर नै देख्न पाइने हो कि ?
नेपाल बहुजातिय, बहुभाषिक र बहुसास्कृतिक आयाम भएको मुलुक हो।सानो भूगोल तर जातियताका आधारमा यति धेरै विविधता सायद विश्वमै नमुना होला। तर यहि विविधता र हाम्रो पहिचान माथि राजनीति गर्न खोजिदै छ, जातियताका आधारमा राज्य पुर्नसंरचना गरेर। जातियताको आधारमा गरिने राज्य पुर्नसंरचनाले न त नेपाललाई विकासको बाटोमा अगाडी बढाउँछ न नेपाली जनताले चाहेको शान्तिको चाहाना नै पुरा हुन्छ। त्यसैले जातियताको आधारमा हैन, भूगोल र प्राकृतिक श्रोतका आधारमा उत्तर दक्षिण मिलाएर संघिय राज्य घोषणा गरियोस। यसका लागि सम्वन्धित क्षेत्रका विज्ञहरुसँग राय सल्लाहा लिने काम गरियोस। नत्र नेपालमा जातियताका नाममा द्धन्द्धको शुरुवात हुने छ ।![]() |
एमएलटिआर ब्याण्ड राजधानीको टुडिखेलमा गित गाउदैतस्बिर: ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका |
Blogger Templates Wordpress by cubex
Copyright 2010 suman's journal
All rights reserved.
Powered by Blogger