चालु आर्थिक वर्ष २०६८–०६९
को फागुन मसान्तसम्मका आठ महिनामा मन्त्रीहरूले जिल्ला भ्रमणमा एक करोड ३२
लाख रुपैयाँ खर्च गरेका छन ।
कुन मन्त्रीले कती उढ़ाये
- स्थानीय विकासमन्त्री टोपबहादुर रायमाझी रु. ६ लाख दुई हजार ५८०
- उपप्रधानमन्त्री विजयकुमार गच्छदारले रु. ३ लाख २८ हजार
- पूर्वमन्त्री जयप्रकाश प्रसाद गुप्ताले रु.१ लाख
- मन्त्री हृदयेश त्रिपाठीले रु. ९० हजार
- मन्त्री पोष्टबहादुर बोगटीले रु. ७७ हजार
- मन्त्री राजेन्द्र महतोले रु. ३ लाख ८८ हजार
- मन्त्री वर्षमान पुनले रु. १ लाख ७७ हजार
- मन्त्री दीनानाथ शर्माले रु. ३ लाख ३६ हजार
- महेन्द्रप्रसाद यादवले रु.१ लाख ५५ हजार
- लोकेन्द्र विष्टमगरले रु.२ लाख ४२ हजार
- गोपाल किरातीले रु. ४ लाख ६१ हजार
- भीमप्रसाद गौतमले रु.१ लाख १६ हजार
- रामकुमार यादवले रु.१ लाख