
तस्वीर साभार नागरिक डट कम
...a blog by SumAn Luitel
मुलुकका कुनै पनि भागमा रोग वा अन्य कुनै कारणले मानिसको मृत्यु भएको होस रेडियो नेपालले फुक्ने त्यो खवरले िसंगो गाउँमा खैला बैला मच्चिन्थ्यो । आफुले चिन्दै नचिनेको एक जना नेपाली मारिएको त्यो खवरले केवल मेरो गाउँ मात्र होइन मेचि देखि कालीसम्मका सबै गाउँघरमा चर्चा पाउँथ्यो ऊ बेला ।
Blogger Templates Wordpress by cubex
Copyright 2010 suman's journal
All rights reserved.
Powered by Blogger