- खलासीको काम गर्दा गर्दै रजनीकान्त सुपरस्टार बने ।
- ड्राइभरको काम गर्दा गर्दै एल्विस प्रिस्ले विख्यात गायक बने ।
- कवाडीको काम गर्दा गर्दै स्टिभ जब्स् एप्पलका मालिक बने ।
- वेटरको काम गर्दा गर्दै लियोनेल मेस्सी धनी फुटवल प्लेयर बने ।
...a blog by SumAn Luitel
पत्रकार सबै कुराका ज्ञाता हुन त्यसैले जसरी जे कुरा गर्दा नि हुन्छ ?
"मलाई प्रेम बानियाँ अमेरिका गएकोमा हैन रामचन्द्र पौडेलका छोरा रोजगारीका लागि विदेशिएको कुराले बढि चकित बनाएको छ । "
डा आनन्द प्रधान |
विकसित देशमा पत्रकारिता संकटमा छ, किनकि मानिस अखबार पढ्दैनन् । टेलिभिजनमा श्रोता घटिरहेका छन् । मानिस न्यु मिडिया अर्थात् सोसल मिडियामा छन् । यो अवस्थामा कति दिन चल्छन् छापा मिडिया ?
मिडियाले भ्रम चिर्ने काम गर्नु पर्ने हो न कि भ्रम सिर्जना । तर नेपाली मिडिया सञ्चालक र संचारकर्मीहरुले यो कुरालाई कहिल्यै गम्भिरता पूर्वक लिएनन् ।
नेपाली संचार माध्याममा एकै दिनबाढि पहिरोका बारेमा आएका समाचार
तस्वीर इन्टरनेटबाट |
नेपाल प्रहरी समय समयमा उपभोक्तालाई नयाँ नयाँ नारा सहित आफना सेवा र उत्पादन बेच्ने व्यवसायिक संगठन जस्तो हुन हुदैन । त्यसैले कहिले मुस्कान सहितको सेवा त कहिले प्रहरी मेरो साथी भनेर प्रचार प्रसार गर्नु पर्ने आवश्यकता छैन ।
राहादानी लिन परराष्ट्र मन्त्रालयमा जम्मा भएका नागरिकहरु । तस्विर:इन्टरनेटबाट साभार |
भोलिका दिनमा धनिहरुले सरकारले मागेजति पैसा दिन्छौ सबै सरकारी सेवा घरमै उपलब्ध गराई पाउँ भने भने सरकारले सबै सेवा दिन्छ ?
वर्षौंसम्म दिनहुँको पत्रकारिता र त्यसपछि पनि नियमित स्तम्भ लेखनका अतिरिक्त खरेलले गर्नुभएको मिहिनेत, दिनु भएको समय र बाँड्नु भएको ज्ञानकै कारण आज नेपालमा पत्रकारितामा विद्यावारिधिसम्म गर्न पाइने भइसकेको छ ।डा.कुन्दन अर्याल
काठमाडौँमा रहेका इँटा भट्टामा कार्यरत ९ सय ३१ कामदार मध्ये ७ सय ४० बालबालिका छन् ।
ज्याकेट एड |
अनृतं साहसं माया मूर्खत्वमतिलोभिात ।
अशौचत्वं निर्दयत्वं स्त्रीणां दोषा : स्वभावजा : ।।
|
फिल्मको मुख्य कथा यहि सेतो पोथीमा घुमेको छ । तस्वीर इन्टरनेटबाट |
फिल्मको पुरै कथा सेतो पोथिमा घुमेको छ तर शिर्षक कालो पोथी जुराइएको छ । यो त जुन गोरुको सिंग छैन उसैको नाम तीखे भनेजस्तै भएन र ?
Blogger Templates Wordpress by cubex
Copyright 2010 suman's journal
All rights reserved.
Powered by Blogger