बिगत केहि दिन देखि सुनको बजार मूल्य नीकै बढेको छ . यसले खास गरेर युवाहरुमा हलचल नै ल्याईदीएको छ . सायद त्येही कारण हुनुपर्छ बिगत दुइदिन देखि फेशबुकका स्टाटसमा सुनको मूल्यका बारेमा नीकै रमाइला कुराहरु लेखिएका छन् . सुनको मूल्यसँगै युवाहरुको पारो तातेको छ. आहिले जताततै सुन चर्चा छ . नुन खान नपाय नि सुन लाउनु पर्छ भन्ने मान्यताले ग्रस्त आधी आकाश ढाकेका हाम्रा दिदि बहिनिहरु त छक्क परेकै छन् . त्यो भन्दा नि बढी हाम्रा अबिबाहित पुरुष साथीहरु छक्क परेका छन हेरौ सुनको मूल्य वृद्धिले ल्याएको तरङ्ग :
"अब चाहिँ बेलैमा बिहे नगरेको भनेर पछुताउने भइयो। सुनले ढाड सेकाउँदै गएको छ। अझै कति हान्ने हो, थाहा छैन। अब सुनभन्दा कम छैन हराएमा डर छैन जिन्दाबाद ....."-कन्चन आधिकारीको स्टाटस
|
"सुनको भाउ तोलाको ४७ हजार ५ सय रुपैयाँ पुग्यो.....अब हामि अविवाहित साथीहरुले मिलाएर गर्नुपर्ने भयो है....."- बाशुदेव न्यौपानेको स्टाटस |
"Gold ????????? 49, 400 ??????????? kasari milaune ho ta aba ?????????????? bafre...........khai k khai k....Gold nai use nagari bihe garnu parla vanne po lagyo ta sir........................."- सन्तोष घिमिरेको स्टाटस
|
"aahile milaunhos natra Manshir mahina ma Jhan mahango huncha ani feri tapai ko bibha ma kharcha napugla tesaile aahile nai milayara garnu hola ...." प्रविण ढकालको स्टाटस |
"gold/tola 49400...............kasari milaune होला ?"-हिमाल खरेलको स्टाटस
|
"साथि हो, बिदेशी डलर खर्चेर किन्नु पर्ने सुन प्रयोग नगरौं...हाम्रै बारी कान्लामा फाल्ने लसुन प्रयोग गरौँ ....यसरि मिलायो भने नमिल्ने कुरै छैन !!!!"-बिष्णु भट्टराईको स्टाटस
|
"सुनको भाउ तोलाको ४७ हजार ५ सय रुपैयाँ पुग्यो.....अब अविवाहित साथीहरुले मिलाएर गर्नुपर्ने भयो है....."-सुशील भट्टराईको स्टाटस
|
"khoi jhapa ma ta 48000 pugeko 6.. yo pani milayer nai gar6n ki kya ho.. 500 Rs. milaye jasto 6 ktm n btm ma..."-रमेश समदर्शीको स्टाटस
|
"सुनको भाउ बढेछ । साथीहरुले मिलाएर विहे गर्नुहोला है । फेरि पछि ठाकठुक पर्ला । :)"- अर्जुन सुबेदीको स्टाटस
|
"लसुन देखि सुन्तोला र सुन को मूल्य के सारो बढेको गाँठे यस्तै पारा हो भने यो सुन भन्ने शब्दाई परिमार्जित गर्नु पर्ने भयो के छ विचार साथीहरुको ?"- मेरो आफ्नै स्टाटस |
Kura Man pareko sthiti ho hai Solta...
ReplyDelete