नेपाल आयल निगमले फेरी पेट्रोलको भाउ ५ रुपैयाँ बढायो रे अव भने मेरो मोसाइकल मोटरसाइकल र साइकलको फ्यूजन ले बजार लेला जस्तो छ । यो संकटको बेलामा प्रतिलिटर १ सय २ रुपैयाँ तिरेर घण्टौ जाममा फस्दै समस्या झेल्नुभन्दा यो मोसाइकल उपर्युक्त होला भन्ने हाम्लाई लाग्या छ ।
तेल खाने साधन
नो गाडी नो बाइक अब सस्तो र सर्वसुलभ अनि नेपालीको आम्दानी सुहाँउदो मोबाइक
No comments:
Post a Comment