जनजाति हरु लाइ पढ्न अल्छी लागेर बाहुनहरु लाइ काशी पठाए नि पढेर आएको त्यों बाहुन लाइ पंडित बाजे पंडित बाजे भन्दै फुर्काएर पूजा पाठ माँ तल्लीन
गराए ।
बाहुन ले त मासु खान नि हुदैन जाड खान
पनी हुदैन भन्दै खाने कुरा हरुमाँ पनी बन्देज लगाइदिये । उता बाहुनहरु जोत्न नि हुदैन भनेर जोत्न नि दिएनन ।बाहुन लाइ बोलाएर दिन भरी कराउन(पूजापाठ ) लगाएर दुई माना चामल दिएर पठाउथे तर आफु ले भने दिन माँ तिन पहर खाएर जोतेर साझ दुई पाथी को पारिश्रमिक लैजान्थे ।