नेपाली भाषका प्रयोग गर्नेहरुले उखान टुक्काको प्रयोग त गरेकको हुनु पर्छ । उखान टुक्का जसले शब्दलाई सटिक रुपमा अध्याउँने काम गर्छ । तर समयसँगै अहिले उखान टुक्का पनि यसरी पो फेरिएछन । यसलाई विकृति भन्ने कि हासि मजाक ?
१ जस्लाई प्रेम गर्न आउँदैन उस्को नाम प्रेम कुमार
२ पाखेलाई फेसबुक सहरेलाई टुइटर् जाडोमा सेन्ड़ो गर्मीमा स्विटर
३ नपाउनेले फेसबुक पायो २४ घन्टा अनलाइन आयो
२ पाखेलाई फेसबुक सहरेलाई टुइटर् जाडोमा सेन्ड़ो गर्मीमा स्विटर
३ नपाउनेले फेसबुक पायो २४ घन्टा अनलाइन आयो
४ बाँदर को पुच्छर टाई न इजार
५ कलिवुड को जात्रा तिघ्राको ब्यापार
६ सित्तैमा पाए भट्टी रित्तै
७ के खोज्छार नेता कुर्सि
८ घाँटी हेरी हाइनेक किन्नु
९ रातभरी सराप्यो महाजन त ज्युदै
१० स्वास्नीको कुटाइ खाको पोइ चूरा बज्दा तर्सन्छ
११ भुक्ने कुक्कुर भुकिरहन्छ टोक्ने कुक्कुर सुति रहन्छ
१२ रातभरी पढ्यो जाँचमा चाहि लड्यो
१३ मुर्ति चोरलाई पशुपति न गुहेस्वारी
१४ खाइ नपाइ दौरा माथि टाई